जमावीमा २८, भवानीमा १२ जना पास

विर्घा गाविसमा रहेको दुई माध्यमिक विद्यालयले मध्यम स्तरको नतिजा निकालेका छन । विर्घा अर्चलेमा रहेको जनता मावीमा २०७० को प्रवेशिकामा सहभागी भएका ७४ जना विद्यार्थी मध्ये २ जना विशिष्ठ, ९ जना प्रथम श्रेणी र १६ जना द्धितीय श्रेणी तथा १ जनाले तृतीय श्रेणीमा उतिर्ण गरेका छन । यसैगरी जमावीका १४ जना विद्यार्थी पुरकमा परेको स्थानीय शिक्षक धुर्व पाण्डेले जानकारी दिएका छन ।
यसै गरी विर्घा वैघामा रहेको भवानी मावी वाट २०७० को प्रवेशिकामा सहभागी ६५ विद्यार्थी मध्ये १२ जना उतिर्ण भएका छन ।

One thought on “जमावीमा २८, भवानीमा १२ जना पास

  1. सम्पूर्ण सफल भाइबहिनीहरुमा बधाई दिदै असफल हुनुभएकाहरुले अरु काेशिस गरेर अागामी Exam का लागि पूर्ण तयार रहन अनुराेध गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *