विर्घामा विकासको लहर

1074845_605794829455376_308691381_o
सडकको जिम्मा सडक विभागलाई: रातो कितावको पहिलो भावगमा परेको मिर्मी विर्घा सडक कार्यक्रम !
लामो समयको अथक प्रयासपछि विर्घामा विकासको लहर शुरु भएको छ । सधै खानेपानीको अभाव, कच्ची सडक, पुराना विद्यालय रहेको विर्घामा केही अघि जनता मावीको विशाल नंया भवन वनेपछि शुरु भएको विकासको लहर यस पटक मिर्मी विर्घा सडक पक्की हुने भएपछि अगाडी वढेको हो । आर्थिक वर्ष २०७० ७१ का लागि नेपाल सरकारको पहिलो प्राथमिकतामा परेका कार्यक्रमहरुमा मिर्मी विर्घा सडक परेपछि शुरु भएको विकासको लहरमा आलमदेवी तथा क्षेत्रपाल मन्दिरका लागि उल्लेख्य रकम समेत परेको छ ।
यसै गरी योजना आयोगले सार्वजनिक गरेको रातो कितावको दोश्रो भागमा पनि विर्घा तथा त्यस क्षेत्रका प्रशस्त कार्यक्रमहरु परेका छन । जनतामावी तथा भवानी मावीकालागि वजेट, मौला कइन्डाडा खानेपानी परियोजना आलमदेवी सटुका सडक लगायतका कार्यक्रमहरु परेका छन । प्रधानमन्त्रीका प्रेस संयोजक राजेन्द्र पान्डेले भने अनेक तरहका प्रयास र सवैको सहयोगले यी परियोजना रातो किताववमा पार्न सफल भएकोमा मातृभूमी प्रतिको जिम्मेवारी वोध भएको छ ।
19907_10201598203226940_516430538_n पक्की हुने सडक: अव यो मिर्मी विर्घा सडक खन्ड आगामी समयमा यस्तो रहो छैन ।

4 thoughts on “विर्घामा विकासको लहर

  1. dherai khusi ko kura thulaa badaa manxe ka kura matrai vaye , rajendra dai le kehi garnuhunxa ki naya aasaa palaye ko xa …!, jaye hos

  2. बिकास को कुरा सुन्नु त राम्रो हो, तर कहिले देखी शुभ कार्य सुचारु हुन्छ अनि कस्तो खाल को रोड बन्दै छ, त्यस कुरा लाई पनि बिस्तृत गर्नु होला है,

Leave a Reply

Your email address will not be published. Required fields are marked *