सडक पक्की हुदै

अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलाराज रेग्मीले मिर्मी विर्घा सडक पक्की हुने वताउनुभएको छ । पुर्व सांसद शंकर प्रसाद पान्डेको नेतृत्वमा आइतवार रेग्मीलाई भेट्न गएको प्रतिनिधिमन्डललाई उंहाले यस्तो आस्वासन दिनुभएको हो । विर्घावाट काठमाण्डौ आएर विभिन्न पेशामा संलग्न विभिन्न व्यक्तित्वहरु रेग्मीलाई भेट्न सिंहदरवारस्थित उंहाको कार्यालयमा गएका थिए ।
प्रतिनिधिमन्डलमा पूर्व सांसद शंकर पान्डेका अलावा पूर्व गृह सचिव अनन्तराज पान्डे, दुर्गा पान्डे,(मरेग्दी) शिवनाथ पान्डे(कुन्दी), डा. धनवहादुर राना,(घ्यागंसिंखरक) ताराप्रसाद पान्डे(चिसापानी), दामोदर पान्डे, (मुलवाटा मुनी) ठानेश्वर पान्डे,(चिसापानी) गुरुदत्त पान्डे,(कट्टी) वावुराम पान्डे,(पुच्छार) वलराम पान्डे(कट्टी),टंक पान्डे –(कुलुम) लगायतका व्यक्तिहरु करहनु भएको थियो । मन्त्रिपरिषद अध्यक्ष रेग्मीका प्रेस संयोजक राजेन्द्र पान्डेले भेटघाटको सहजीकरण गर्नु भएको थियो ।

2 thoughts on “सडक पक्की हुदै

  1. आस्वासन त कती पाय कती
    हुने केहि होईन तर पनि बिश्वास गर्दा गर्दै गर्ने केहि होएन उमेर ले त नेटो कट्दा कुरा गर्ने धेरै आयो पैसा भन्छन बिकास को नाम मा लेखा जोखा राख्न्ने कोही भयन हामी जनता केबल एक को पछी कती भाग्ने शिक्षित छन बिर्घा का जनता भनेए करा-उने

  2. सन्तोस जी यो पटक पक्का पिच हुन्छ होला आसा गरौ………….

Leave a Reply to ganesh Cancel reply

Your email address will not be published. Required fields are marked *