व्लग, समय र म

निरन्तर सम्पर्कमा रहने वाचाका साथ शुरु भएको विर्घा व्लग शुरु भएको केही दिनमै उल्झनले फेरी पुरानौ हालतमा फर्काएको छ । नंया कार्यालय, विहानीका पुरानै कक्षहरु आदिले समय चाहेर पनि दिन नसकिने अवस्था आएको छ । यद्यपि मन र उत्साह मरेको छैन आशा छ समय आउनेछ । विश्वास छ विर्घा व्लग सवैको हुने छ । र यसले सवैलाई मेरो हो भन्ने भावना जगाउन सक्नेछ ।
अहिलेलाई शेदिवेणी र मौलाको यो फाइल तस्विर पछि पुन अर्को भेटमा ।

Copy of b-13

DSC00469

One thought on “व्लग, समय र म

  1. निकै व्यस्तताका बिच पनि बिर्घा व्लग पुन सुरु भएकोमा निकै खुसीलाग्यो यसको लागि आभार प्रकट गर्दर्छु । तर लामो समय सम्म अपडेट नहुदा चाहि हात्ती आयो हात्ती आयो फुस्सा जस्तै भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *